News & Events

मिति: २५ असोज, २०७५


सम्बन्धित् सम्पूर्ण अधिकृत विक्रेता तथा उपभोक्ता ज्यूहरु,


हाम्रा आदरणीय अधिकृत विक्रेताहरु एवं उपभोक्ताहरुमा यस २०७५ को शुभ विजया दशमीको उपलक्ष्यमा यस कंपनी तथा सम्पूर्ण कंपनीका परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै हाम्रो कार्यालय यही आउँदो असोज ३० गते देखि कार्तिक ३ गते सम्म बन्द रहने व्योहोरा जानकारी गराउँदछौ ।  


धन्यवाद !


......................
डा. भीमसेन गुरुङ्ग
अध्यक्ष