News & Events

मिति : २० कार्तिक, २०७५


अधिकृत विक्रेता तथा उपभोक्ता ज्यूहरु,


विषय : कार्यालय बन्द रहने सम्बन्धमा ।


हाम्रा आदरणीय अधिकृत विक्रेताहरु एवं उपभोक्ताहरुमा यस वि.स. २०७५ को शुभ दिपावलीको उपलक्ष्यमा यस कंपनी तथा सम्पूर्ण कंपनीका परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । साथै हाम्रो कार्यालय यही आउँदो कार्तिक २१ देखि कार्तिक २४ गते सम्म बन्द रहने व्योहोरा जानकारी गराउँदछौ ।


धन्यवाद !


मुक्तिसेन गुरुङ्ग

निर्देशक